आज लन्डनमा नमस्ते ब्याण्डको एकल साझ हुने

इनेप्लिज २०७५ असार २२ गते २१:०६ मा प्रकाशित

६ जुन । लन्डन

ब्यक्तिगत भ्रमणको सिलसिलामा आमा सहित बेलायतको यात्रामा निस्कनुभएका नमस्तेब्याण्डका भोकलिस्ट ईश्वर गुरुङ्गको सम्मानार्थ आज लन्डन स्थित ईम्पायर ब्याङ्गक्वेटीङ्ग हलमा एकल साझ कार्यक्रमको आयोजना हुनेभएको छ ।

सृजना सामुदायिक धम्पुस कास्कीको भवन निर्माणार्थ सहयोग रकम संकलन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम प्रवेसमा १० पाउण्ड दरको टिकटमा एक फ्रि डिङ्गस् उपलब्ध गराईने जनाईएको छ । तमु धीं युकेको साथमा आयोजित उक्त कार्यक्रम साँझ ८ः३० बजे बाट सुरुवात हुने छ ।

प्रतिक्रिया