गायक टिकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा ”सुर्य छेकिदैन” हेर्नुहोस भिडियो सहित काठमान्डाँै , असार १५

इनेप्लिज २०७५ असार १९ गते २:३९ मा प्रकाशित
काठमान्डाँ , असार १५
पछिल्लो समय निकै ब्यस्त तथा चर्चित आफना सिर्जनाहरु आम संगीत पारखीहरुका लागी ल्याइरहेका गायक  टेकम पाण्डे र गायिका सुमित्रा काफलेको आवाजमा रहेको निकै मार्मिक गीत “सुर्य छेकिदैन” को भिडियो सार्वजनिक भएको छ ।
डम्वर चन्द बगरको शब्द तथा रामु खड्काको लय सिर्जना रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादनमा गीतको भिडियो रहेको छ । सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया