मेरो श्रीमानले मलाई सडकमा एक्लै छोडेर मर्न बाध्य बनाए पछी मैले रोएर एक बर्ष गित गाए ! तर अब कत्ति पनि रुदिना (ह्रदयविदारक भिडियो सहित)

इनेप्लिज २०७५ असार १५ गते १०:४४ मा प्रकाशित

स्कटनेपाल युके,

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तैयार पारिएको यो बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कटनेपालले गरेको छ ।

यो एक मार्मिक शब्द हरुले ह्रदयविदारक बिशेष प्रस्तुतिमा गायिका शुभद्रा पौडेलको साथमा छत्र तामाङ, हरी रेउले, सहकर्मी प्रमिला राई र नीलमणि भण्डारी जोडिनु भएको जानकारी गराउन चाहन्छौ । शारीरिक रुपमा अशक्त तर कला र गलाकी धनी बहूप्रतिभाशाली अनि रुपकी पनि धनी गायिका शुभद्रा पौडेल आजको रोधीघर बसाइमा मेहमान बनेर आएको जानकारी पनि हामि गराउन चाहन्छौ।
हाम्रो सुभकामन सहित गायिका शुभद्रा पौडेलको कलाको कदर अवश्य पनि गर्नेछ यो पुस्ताले र अजर बन्नेछ त्यो आवाज भन्दै शुभद्राको दमदार प्रस्तुती सहित यो भिडियो हेर्नुहोस।

प्रतिक्रिया