काठमाडौँ : सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नब मोडल सुक्मित घिसिङ भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दै छिन lमोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउनेमाध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनिपाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन ।
पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतिहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छ्न्भने कोहि क्षणीक अबधि पछि यो क्षेत्र बाट हराईरहेका छन l मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भनेक्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो l वास्तवमा कलाकारतिमा एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नोरुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।
यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमामोडलिङमा प्रवेश गरेकी हुन नब मोडल सुक्मित घिसिङ । काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रासमेत गरिसकेकी छिन l विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडलसुक्मितको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु थियो l नृत्य र अभिनयमा पोख्त सुक्मित सुन्दरमुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो l
चाडैनै नेपाली सांगीतिक बजारमा आउन लागेको गायक धुर्ब बिस्कोको गितको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्र्माप्रवेश गर्न लागेकी नब मोडल सुक्मित घिसिङ भबिष्यमा यसै क्षेत्रमा आफ्नो आफ्नो करियर बनाउने सोचका साथ् अघिबढिरहेकी छिन l
प्रतिक्रिया