राजु अर्यालको मौलिक लय सिर्जनामा करिष्मा र रामजीँको “घरवार बनाई देउ” ( भिडियो सहित )

इनेप्लिज २०७५ असार १३ गते २१:३९ मा प्रकाशित
रोशन पोखरेल , असार १३  । गायक जयराम शाही र गायिका देवी धर्तिको आवाजमा रहेको नयाँ मौलिक भाकामा आधारित गीत “घरवार बनाई देउ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त मौलिक गीतमा युवा युवतीमा आइपर्ने विशेष परिस्थतीलाई चित्रण गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि  छायाँकन गरिएको हो । अलिफ खान को शब्द तथा राजु अर्यालको संगीतमा गीत तयार पारिएको छ ।
 रामजी खाँड , करिश्ष्मा ढकाल र सोनु थापाको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई  सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया