प्रश्न एक उत्तर अनेक को छैठौ अङ्कको श्रब्य दृश्य (भिडियो ) सार्बजनिक

इनेप्लिज २०७५ असार ९ गते १:३२ मा प्रकाशित

नेपाली नयाँ बर्ष २०७५ बाट अमेरिकाबाट निर्मित प्रश्न एक उत्तरको छैठौ अङ्कको श्रब्य दृश्य (भिडियो ) सार्बजनिक भएको छ । प्रश्न एक उत्तर अनेक कार्यक्रम हरेक पन्ध्र (पाक्षिक) रुपमा एउटा शुक्रबार छोडेर अर्को शुक्रबार प्रदर्शन भै रहेको छ ।

प्रश्न एक उत्तर अनेकका निर्माता लोचन मान श्रेष्ठ तीन दशक देखि सानो पर्दामा नेपाल टेलिभिजनबाट प्रसारित चर्चित कार्यक्रम हत्तेरिका र होश प्रसाद रहेछु भन्ने साप्ताहिक धारावाहिकमा तथा अन्य नेपाली धारावाहिक लघु दूरचलचित्र निर्देशन गरेको अनुभव संगालेका छन् । प्रश्न एक उत्तर अनेक कार्यक्रम युट्युब च्यानल सिल्भरगेट इन्टरटेन्ट को प्रस्तुति हो ।

प्रश्न एक उत्तर अनेक को छैठौ अङ्क को श्रब्य दृश्य (भिडियो )

प्रतिक्रिया