आयोजकहरुले कास्ट हेर्नु हुन्छ भन्दै भाबुक भए यि गायक | (भिडियो सहित )

इनेप्लिज २०७५ जेठ ३० गते ११:२९ मा प्रकाशित

लामो समय बिदेश बसेर पनि फेरी नेपाल फर्किएर संगीत क्षेत्रमा निरन्तरता दिइराख्नु भएका गायक तथा मोडल रमेश बानियाले संगीत क्षेत्रको समस्या , दु:ख , आयोजकहरुले आफ्नो कास्टलाई चेप्ने चलन आदिको बारे बोलेका छन ।

प्रतिक्रिया