साना माछा सकिए अब ठूलै माछाको पालोः गृहमन्त्री थापा (भिडियो)

इनेप्लिज २०७५ जेठ २४ गते २:५८ मा प्रकाशित

गृहमन्त्री राम बहादु थापाले सुन तस्करीमा संलग्न भुरा र मझौला माछा समातिएको उल्लेख गर्दै अब ठूलै माछा पर्ने संम्भावना रहेको बताएका छन्। बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले सुन तस्करी नियन्त्रणको कामलाई माछा मार्ने कामको रुपमा चित्रण गर्दै अब ठूलै माछा पनि जालमा पर्नसक्ने अवस्था रहेको बताए।

https://www.youtube.com/watch?v=OVDMDeYb70E

प्रतिक्रिया