विजय थापा , मे २६-२७ २०१८ टेक्ससमा सम्पन्न युनाईटेड नेप्लिज एसोसीएसन (युएनए ) को तेश्रो सम्मेलनमा कलाकार कुशल वस्ताकोटीको चित्रकला प्रदर्शन भएको छ । विदेशमा रहेता पनि चित्रकलामा निरन्तरता दिई रहेका वस्ताकोटीले प्रस्तुत गरेका चित्रकलाले चर्चा पाएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका वस्ताकोटीले सामुहिक प्रदर्शन एक दर्जन स्थानमा गरेका छन् । यसै गरि एक रुपमा अमेरिका का विभिन्न शहरमा प्रदर्शन गरी सकेका छन् । उनले दर्जनौ पुरस्कार समेत प्राप्त गरेका छन् ।
युएनए सम्मेलनमा खेलकुद, सुचना प्रविधि ,महिला बिकास, उद्यमशीलता आई ईत्यादी जस्ता बिषयमा कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया