रवि लामिछानेले यसरी भन्डाफोर गरे ठेकदारको लापरवाही

इनेप्लिज २०७५ जेठ १९ गते १:२३ मा प्रकाशित

चर्चित पत्रकार रवि लामिछाने सडक पिच गर्दा ठेकदारले गरेको अनियमितताको भण्डाफोर गरेका छन्। फेसबुक लाइभ मार्फत उनले उक्त अनियमितताको भण्डाफोर गरेका हुन्।   हिलोमा ख्याल नगरी ठेकदारले कमसल काम गरेको हुनाले पिच माटो जसरी उप्किन्छ। हेर्नुस् भिडियो।

https://www.youtube.com/watch?v=MoQUVuHvQIM

प्रतिक्रिया