पोखरामा भेटिए ७० बर्षे रमाईला बाजे, भन्छन भगवानले १६ सय युवती भुलाउन हुने हामीले दुई तिन जना पनि नपाउने(भिडियो सहित)
इनेप्लिज
२०७५ जेठ १९ गते ०:५२ मा प्रकाशित
बुढौली उमेर केहि हासो ठटटा अनि पहिलेको आफ्नो रमाइला दिनहरु सम्झीएर बिताउने बेला l बिस्तारै शरीरमा भएको तागत सक्किन थालेपछि काम गर्ने शक्ति हुदैन र यस्तै बसीबियालोमा रम्न मन लाग्छ l हामी प्राए यी बुढापाकाहरु दुखका कुरा मात्र गर्छन भन्दछौ l तर हामीले पोखरामा एक जना रमाइला बृद्लाई भेटेउ
करिब १८ वर्ष देखी पोखराको मणिपाल हस्पिटलको परिषरमा फुल रोपेर र गोडमेल गर्दै आएका ७० वर्ष तारकांगका बाजे आफ्नो बैश बेला देखीका कुराहरुमा खुलेर कुरा गरे अझ रोचक त के भने यौन जीवनको भोगाईको बारेमा पनि उनि खुलेर कुरा गरे l बाजे पहिले पहिले त दुई तिन जना बिहे गर्थे बुढाहरु पनि अलि मातिएकै हुन् है भन्ने रमाइलो प्रस्नमा उनले भने ” सबै चिज भगवानले दिनु भएको हो र सिकाउनु भएको हो” हौसिदै भन्दै थिए ” भगवानले १६ सय खेलाएर हिड्न हुने हामीले दुई तिन जना केहि हुदैन तर मन मिल्नु पर्छ अरुलाई दुख दिएर त्यो लिएर केहि हुदैन
उनलाई अहिले सरकारले दिएको बृद् भत्ता पनि मन परेको रहेन छ उनि भन्छन् सबै पैसा बृद् भत्तामा खर्च गरेर अनि कुन पैसाले देश बिकास गर्ने यो धेरै भयो मैले बृद् भत्ता लिन्न र लिई हाले भनेपनि दिन दुखिलाई जस्ताको त्यस्तै दिन्छु खान नपाउने,बास नहुने,औषधि खान नपाउनेलाई दिने हो भत्ता सबैलाई दिनु पर्दैन l
उनि मणिपाल बन्द रहेको बिषयमा पनि कडाकीए भने ” एउटा सुत्केरीलाई ब्यथाले चाप्यो बहने यहाँ त बन्द छ भन्नु भनेको कहाँ सम्मको लाजमर्दो कुरा हो ? “
हेर्नुहोस उनिसंग गरीएको रमाइलो अनि घत लाग्दो कुराकानी
प्रतिक्रिया