सरसफाईको पैसा खाएको आरोप लागेपछी धुर्मुसले सबैमाझ आशु झर्दै खाए कसम, भने प्रमाणित भएको दिनमा आत्महत्या गर्ने छु(भिडियो सहित)

इनेप्लिज २०७५ जेठ १९ गते ०:२६ मा प्रकाशित
आफुलाई अस्पतालको सरसफाईको नाममा लुटको खेती गरेको आर्रोप लागेपछी धुर्मुस सुन्तली फाउन्डेसनले पत्रकार सम्मेलन गरी आफुहरुलाई लागेको
आरोपको खण्डन गरेको छ
उनले पत्रकार सम्मेलनमा भने “यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l  मैले लुट्नको लागी सस्था खोलेको होइन र आजबाट सबैकाम बन्द गरेको छु र आज यो कामको अन्त गर्दै गर्दा ४८ लाख ६४ हजार ३ सय चोवालिस बारबारको काम गरीरहेका छौ l
यो अभियानका लागी १४ लाख ६४ हजार ८ सय ३५ रुपिया उठेको छ l यो संगै केही समागी पनि सहयोग भएको छ”
अन्तमा आखा भरि आशु लिदै उनले कसम खाएर भने “हामीले यो अभियानमा एक पैसा पनी खाएको भनि कसैले प्रामाणित गर्छ
भने त्यो दिन म यो धर्तिमा रहना अर्थात् यो संसार छोड्ने छु”
पुरा भिडीयोमा हेर्नुहोस यसरी धुर्मुसले सबैमाझ आशु झर्दै कसम खाए

https://www.youtube.com/watch?v=X7Hf-s6bOHI

प्रतिक्रिया