हात जोडेर नमस्कार गर्दैमा घटिदैन बरु तपाईलाई नै फाईदा हुन्छ, हेर्नुहोस भिडियोमा

इनेप्लिज २०७५ जेठ १४ गते १७:३८ मा प्रकाशित

पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले विभिन्न खाद्यान्न तथा नगद प्रदान गरेको छ । सोही कार्यक्रमको अवसरमा बोल्दै एक वक्ताले नमस्कार गर्दा हुने वैज्ञानिक फाईदाका बारेमा प्रष्ट पार्नुभएको छ । हेर्नुहोस् भिडियोमा र यो जनाकारी सेयर समेत गर्नुहोस् ।

प्रतिक्रिया