इन्टरनेटको दुनियाँमा अहिले एउटा शव्द भाइरल भएको छ। त्यो शव्द हो लउरल। यो शव्दले किन पनि चर्चा पायो भने कसैको कानमा यो शव्दको उच्चारण अर्कै सुनिन्छ। यहाँसम्म कि ट्विटरका ५लाख प्रयोग कर्ताले भोट नै हाले। ५३ प्रतिशत प्रयोगकर्ताले सही उच्चारण लउरल नै सुनेको बताए भने ४७ प्रतिशत प्रयोगकर्ताले यानी भन्ने सुने।
तपाई पनि सुन्नुहोस् र जवाफ दिनुहोस् तपाईले लउरल सुन्नुभयो कि यानी?
https://www.youtube.com/watch?v=X2fqhW1t4EA
प्रतिक्रिया