पछिल्लो समय एउटा बालकको भिडियो युट्युबमा भाइरल भै रहेको छ । लमजुङको मध्येनेपाल नगरपालिका वडा नम्बर ७ का अनमोल घिमिरेले बाख्रो दुहुएको भिडियो भाइरल भएको हो । उनले भिडियोमा घरको बाख्रो संग खेल्दै बाख्रो दुहुने प्रयत्न गरिरहेका छन् । यो भिडीयो हेर्दा लाग्छ मानिस र पशुको सम्बन्ध कति घनिष्ठ छ भनेर हुन त घर पालुवा जनावर र हाम्रो सम्बन्ध नजिक हुनु सामान्य हो तर यो भिडियोमा हेर्नुहोस यी बालकले घरमा पालेको जनावर संग कस्तो सम्बन्ध बनाइरहेका छन्
प्रतिक्रिया