आजको राशिफल २०७५ साल जेष्ठ ६ गते आइतबार

इनेप्लिज २०७५ जेठ ६ गते १:४७ मा प्रकाशित

वि.स.२०७५ साल जेष्ठ ०५ गते । शनिबार । ईश्वी सन् २०१८ मे १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि चतुर्थि १० घडी २६ पला,बिहान ९ बजेर २६ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र आद्रा २ घडी ३७ पला,बिहान ६ बजेर १८ मिनेट उप्रान्त पूनर्वशु । योग शूल १७ घडि १२ पला,बेलुकी ४ बजेर ८ मिनेट उप्रान्त गंड । करण भद्रा,बिहान ९ बजेर २६ मिनेट उप्रान्त वव,बेलुकी ८ बजेर १२ मिनेट उप्रान्त वालव । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि मिथुन,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त कर्कट ।

काठमाडौंमा सूर्योदय ५ बजेर १५ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५० पला ।

हेर्नुहोस आजको पुरा राशिफल :

प्रतिक्रिया