गायक ध्रुब बिस्कोले गायिका सारिका घिमिरेलाइ ‘कन्फ्यूजन’ बनाउदै(भिडियो सहित)

इनेप्लिज २०७५ जेठ ५ गते ४:२६ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय एक पछि अर्को हिट गीतहरु सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक ध्रुब बिस्को तथा नायिकाबाट गायिकाकोपरिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ ।

अभिनाश थापाको शब्द, गायक ध्रुव बिस्को र गायिका सारिका घिमिरेको स्वर रहेको यस गीतमा संगीतकार भीम विसीको कम्पोज रहेको छ । चपुर हिरोजक्रियु र केबिकाको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेकाहुन् ।

गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केबिका खत्रीका साथै ध्रुब र सारिकालाई फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=MP38He7CnTw

प्रतिक्रिया