पार्टी एकता सभामा केपी वोलीले मुर्छा पर्ने गरी हसाए,हलमा रहेका कसैले हासो रोक्न सकेनन् (भिडियो सहित)

इनेप्लिज २०७५ जेठ ४ गते १०:२५ मा प्रकाशित
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।
प्रचण्ड बोलेर सकेपछी पालो आयो प्रधानमन्त्री केपी शर्मा ओलीको l  एकता सभामा पनि केपी वोलीले आफ्नो ठेटेउली शैली सहित प्रस्तुत भए घरि उनि माधवकुमार नेपाललाई उदाउथे त घरि प्रचण्डलाई अब उनले कांग्रेसलाई त के बाकीं राख्थे र ? “एउटा चुनाब के हारेको थियो ए छटपटाएको छ एता ठोकीएको छ उता ठोकीएको छ खै हामी पहिले ३ सिट जित्दा पनि ठिकै थियौ” यसरी कांगेसलाई उडाए
हेर्नुहोस केपी वोलीले यसरी मुर्छानै पर्ने गरी हसाए

https://www.youtube.com/watch?v=kF-y6_sZa_Q

प्रतिक्रिया