हेर्नुहोस नेपालमा नै बन्यो पहिलो र्याप गीत भिडियो सहित

इनेप्लिज २०७५ जेठ ३ गते ११:१३ मा प्रकाशित

 

काठमान्डाँ: जेष्ठ ४
समय र कालखण्ड अनुसार नेपाली लोकदोहोरीका सष्टाहरुले आफना सिर्जनाहरु निरन्तर बजारमा ल्याइरहेका छन । मौलिक लोक सिर्जना का साथसाथै युवा पुस्तामा लोकप्रिय पप र्रयाप गीतले पनि बजारमा आफनो छुटटै अस्तिव लिइसकेको छ । सबै प्रकारका सिर्जनालाई आम दर्शक माझँमा ल्याउनुपर्छ भने उद्देश्यका साथ स्थापित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा पदम केसीको “अव त पिरती ” बजारमा आएको छ ।
गायक पदम केसी र गायिका मनिसा केसीको सुमधुर आवाजमा रहेको गीतमा युवा युवतिको विचमा रहेको मायाको भावनालाई गीतको माध्यमबाट सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ । नारायण बावु विन्दासको शब्द तथा लय सिर्जनामा रहेको गीतमा पश्चिम नेपालका विभिन्न भागमा रहेको पर्यटकिय क्षेत्रमा आफनी मायालुलाई भेटेको बताइएको छ । भिडियोलाई विरेन्द्र भटटले छायाँकन गरेका छन भने अनिल रानाले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई जिवन केसीले निर्देशन गरेका हुन ।
हेनुहोस भिडियो सहित

प्रतिक्रिया