विनिता अधिकारीको आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार ” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ वैशाख २९ गते १३:१३ मा प्रकाशित
रोशन पोखरेल , बैशाख २९
आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका अनुष्का पाठकको आवाजमा प्रियसी  म्युजिक प्रालीको प्रस्तुतिमा  विनिता अधिकारी नयाँ आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार “ युटुव मार्फत सार्वजनिक भएको छ । ईश्वरी कार्कि बर्षा  शब्द तथा गैरे सुरेशको संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक गायिका अनुष्का पाठकले बताइन ।
रेशम र्दलामीले छायांकन गरेको भिडियोलाई अविनास डिसीले  सम्पादन  गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कपिल तिम्सिना , अमृता भटट्, विनिता अधिकारी ले अभिनय गरेका छन् । भिडियोलाई वविता श्रेष्ठले  निर्देशन गरेकी छन ।
हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=rHP7yYMeN1s

प्रतिक्रिया