नेपाल मै बसेर नेपालीलाई थुक्दै मोदीको गुनगान (भिडियो)
इनेप्लिज
२०७५ वैशाख २९ गते ११:१६ मा प्रकाशित
एमालेले काङ्ग्रेस लाई देखाएर वा उसको कमजोरिमा टेकेर भारतलाइ खुशी पार्न चाहन्छ। तर त्यसको अपजस चै काङ्ग्रेस लाई जानैपर्छ । यदि साच्चै राष्ट्रवादी भए सुधार्न कोशिस गर्छ त्यसलाई निरंतरता दिदैन । कोशी उच्च बाधको कुरामा पनि यहि फर्मुला लगाको हो ।
दोष काङ्ग्रेस लाई दिएर भारतको इशारामा त्यसलाई कार्यान्वयन गराउनु एमालेको प्रमुख फर्मुला हो भारत रिझाउने । सारा प्राथमिकता छोडेर पानी जहाज भट्याउनु त्यसकै उपज हो।
प्रतिक्रिया