Nepal Idol बाट बाहिरिएपछी अंकित परियारको पहिलो गीत सार्वजनिक । (भिडियो सहित )

इनेप्लिज २०७५ वैशाख २८ गते ०:०८ मा प्रकाशित

​पछील्लो समय Nepal Idol Season २  बाट बाहिरिएपछी गायक अंकित परियार एकाएक Youtube लगायतका सोसल मिडियाहरुमा भाईरल बने । स्वर राम्रो हुँदाहुँदै पनि बाहिरिएपछी धेरैले Nepal Idol को बिरोध गरे र अंकित परियारलाई सहयोग र सपोर्ट गर्ने हातहरु पनि आए । यसैक्रममा उन्ले उस्ले मलाई उस्को बिहे बोलको गीत गाउँने अबसर पाएका छन जसमा शब्द संगीत राज कुमारको रहेको छ भने अडियो भिडियोलाई एक्का कम्पनिले बजार ब्यबस्थापन गरेको छ । Nepal Idol  बाट बाहिरिएपछी यो उन्को पहिलो गीत हो ।

प्रतिक्रिया