गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो ” भिडियो सहित

इनेप्लिज २०७५ वैशाख २७ गते ११:२४ मा प्रकाशित

धुब्र गुरुङको शब्द र सागर लामाको लय सिर्जना रहेको गितको भिडियो छायांकन सागर गौत्तमले गरेका छन भने सम्पादन दिपक बिष्ट ले गरेका छनअडियो र भिडियालाई देवी म्युजिक प्रालीले बजारमा ल्याएको हो । भिडियोमा सागर थापा र लिला गिरी को अभिनय रहेको छ भने काजिश श्रेष्ठको निर्देशनरहेको छ ।

प्रतिक्रिया