तपाईको खेर गईरहेको दुई ५ मिनेट यता दिनुहोस् ! जिवन उपयोगि सिद्ध हुनेछ यो भिडियो । ग्यास्ट्रिक रोग बारे डा. यसो भन्छन !

इनेप्लिज २०७५ वैशाख २६ गते १०:५० मा प्रकाशित

 

पोखरा, पृथ्वीचोकमा रहेको पेट तथा कलेजो रोग उपचार केन्द्रका वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले ग्यास्ट्रिक,सम्बन्धी रोगबारे प्रकाश पार्नुभएको छ । उहाँले जीवनशैली, व्यायाम र खानपानमा मात्र ध्यान दिनसके पछि धेरैजसो रोगबाट बाच्न सकिने बताउनुभयो ।

रोग लग्नुअगावै सजग बन्ने र रोग लागिसकेको भए उचित निदान गर्नेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । तपाई पनि स्वस्थ रहनुहोस र यो भिडियो सेयर गरी अरुलाई पनि सचेत बानाउनुहोस ! अन्य यस्तै भिडियोका लागि हाम्रो च्यानल सस्क्राईब गर्न नभुल्नुहोला !

प्रतिक्रिया