यी हुन् सेना नै नभएका देश

इनेप्लिज २०७५ वैशाख २५ गते १०:४६ मा प्रकाशित
बिश्वमा कुन देशको तागत कति छ भन्ने कुरा उ संग रहेका सैनिक र हात हतियारलाई लिएर गरिन्छ । यसको अर्थ जुन देश संग सबैभन्दा बढी सैनिक र अत्याधुनिक हात हतियर हुन्छ त्यो देश बलियो मानिन्छ । देशको सुरक्षाको लागी सैन्य शक्तिलाई एकदमै महत्वका साथ हेरीएको हुन्छ ।
बिश्वमा केही यस्ता देश पनि छन् जसको आफ्नै सेना छैन । कोहीका प्रहरीमात्र छन् तर कतिपयका सुरक्षाको नाममा सेना प्रहरी दुबै छैनन् । उनीहरुको देशमा संकट आएमा, देशमा आतंककारी हमला भएमा उनीहरुले अरु देशबाट सेना भाडामा दिन्छन् । अरु देशको सेनासंग सहकार्य गरेर आफ्नो सुरक्षा प्रबन्ध मिलाएका हुन्छन् । बिशेषत युरोप जस्तो बिकसीत महादेशमा यस्ता देश बढी छन् ।
आफ्नै सेना नभएका देश कुन–कुन हुन् हेरौं तलको भिडियो ।

https://www.youtube.com/watch?v=gYvkItu-xps

प्रतिक्रिया