प्रेमको दर्जिको चर्चा चलिरहँदा उनलाई टक्कर दिए ध्रुवले हेर्नुहोस भिडियोमा

इनेप्लिज २०७५ वैशाख २३ गते ११:०१ मा प्रकाशित

बाजुरा जिल्लामा जन्मिएका स्वरका धनी ब्यक्तित्व हुन यी भाइ धुर्ब्र बि.क । जस्ले नेपाली गलाका धनि ब्यक्तिलाई नि टक्टर दिन सक्छन् ।

पारिवारिक आर्थिक स्थिति कमजोर छ यिनको त्यसैले नि ओझेलमा छन । यिनको स्वरलाई जगेर्ना गर्न जरुरी छ । अशोक दर्जी र प्रेम परियार भन्दा कम छैन यिनको स्वर एक चोटि अवस्य हेर्नू होला र सहयोगि हात सम्म पुग्न सहयोग गर्नुहोला ।

प्रतिक्रिया