ताजा समाचार : हवाईमा ६.९ को भुकम्प

इनेप्लिज २०७५ वैशाख २२ गते ०:१७ मा प्रकाशित

 

अमेरिकाको हवाईमा भर्खर भूकम्प गएको छ । केही समय अगाडी युएस भूगर्भ सर्वेक्षणका अनुसार ६.९ को भूकम्प गएको जनाएको छ । उक्त भूकम्प लेलानी भूमि को १० माइल्स टाडा दक्षिण पश्चिममा आएको जनाएको छ ।

अमेरिकाको युएसजीएस ले जनाए अनुसार गएको २४ घन्टामा १ सय १९ पटक भूकम्प आएको जनाएको समाचार सीएसएन ले लेखेको छ । आधिकारीका अनुसार सुनामी आउने कुनै खतरा नभएको बताएका छन् ।

प्रतिक्रिया