नेपाल आइडल सिजन दुइ बाट किन बाहिरिए अंकित परियार ? जान्नुहोस् भित्री कुरा ।(भिडियो सहित )

इनेप्लिज २०७५ वैशाख २० गते २१:५३ मा प्रकाशित

सोसल मिडियामा लामो समयदेखी चर्चित रहेका गायक अंकित परियारले नेपाल आइडल सिजन दुइ मा नमिठो भोगाइ भोग्नु पर्‍यो । उनि राम्रो स्वर हुँदाहुँदै र राम्रो प्रस्तुती दिदादिदै पनि पहिलो चराणबाटै बाहिरिनु पर्‍यो । आउनुस् हेरौ  उनीसँग गरिएको  एक्का कुराकानी ।

प्रतिक्रिया