गायिका सरु गौतमले जन्मदिनको अबसरमा “कुन गित गाउ” सार्बजनिक गरिन (भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख ११ गते ११:११ मा प्रकाशित

 

 

काठमाडौँ : पछिल्लो समय हिट गीतहरु गाएर चर्चाको शिखरमा पुग्न सफल गायिका सरु गौतमले आफ्नो जन्मदिनको सुखद अबसरमा “कुन गित गाउ”भन्ने बोलको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन l

तारा पराजुलीको शब्द तथा संगीतकार भिम बिसिको संगीत रहेको यस गीतमा गायिका सरु गौतमको सुमधुर आवाज रहेको छ l चर्चित नायिका संचितालुइटेल तथा नयन डिसीको अभिनय रहेको यस म्युजिक भिडियोलाइ नयन डिसीलेनै निर्देशन गरेका हुन भने उत्सब दाहालले भिडियोलाई छायांकन गरेकाहुन l

भिडियो हेर्नुहोस

 

प्रतिक्रिया