बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०७:५१
वासिङटन डिसी 22:06

हेमलाल धर्ति र नरमाया धर्तिको ‘पागल’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ वैशाख ५ गते ११:०० मा प्रकाशित
 
रोशन  पोखरेल , काठमान्डौ, बैशाख ४ –मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा हेमलाल धर्ति र नरमाया धर्तिको सुमधुर आवाजमा सजिएको लोकदोहोरी  ‘पागल’ युटुव मार्फत बजारमा आएको छ । विछोडका भाकालाई मन बुझाउने माध्यम बनाएर गीतमा पोखिएको छ ।गीतमा प्रेम रावलको शब्द तथा हिमलाल धर्तिको लय सिर्जना रहेको छ  । गीतको म्युजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । ‘ गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा सारिका केसी र निशल जिएमको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया