बिहीबार, कार्तिक १ २०७५
काठमाडौं ०४:०८
वासिङटन डिसी 18:23

खड्ग वाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको ” भिडियो सहित

इनेप्लिज २०७५ वैशाख ३ गते २१:५३ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ३
नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग बाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो आजबाट  सार्वजनिक भएको छ ।
किरण वाइवाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङले अभिनय गरेका छन  । बविता श्रेष्ठले भिडियोको निर्देशन गरेकी हुन् । सागर गौत्तमले भिडियोलाई छायाँकन गरेका हुन भने  भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया