चलचित्र डमरुको डन्डीबियो !!

इनेप्लिज २०७४ चैत २९ गते १:०२ मा प्रकाशित
चलचित्र डमरुको डन्डीबियोको ट्रेलर र गीत सार्बजनिक भएको छ । बैशाख २१ गते सार्बजनिक हुने चलचित्र डमरुको डन्डीबियोले बुधबार पोखरामा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिइयो ।
छेतन गुरुङको निर्देशन र खगेन्द्र लामिछानको लेखन रहेको चलचित्र डमरुको डन्डीबियोमा खगेन्द्र लामिछाने ,अनुप बराल , मेनुका प्रधान , नमिता घिसिङ , बुद्धि तामाङ , लक्ष्मी बर्देवा , अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
यो फिल्मको छायांकन लमजुङको घले गाँउ र काठमाण्डौमा भएको छ ।

प्रतिक्रिया