सर्बेन्द्र खनालले गरेका यी महान काम जसले उनलाई महानिरीक्षक बन्न सहज बनायो (भिडियो रिपोर्ट)

इनेप्लिज २०७४ चैत २८ गते १०:३६ मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।
आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । हेर्नुहोस सर्बेन्द्र खनालले गरेका यी महान काम जसले उनलाई महानिरीक्षक बन्न सहज बनायो :

प्रतिक्रिया