तपाईंका लागी २०७५ साल कस्तो छ ? जान्नुहोस् तपाईको सम्पूर्ण नालीबेली ! कुन महिनामा मज्जाले कमाइ हुन्छ ? कस्तो रोग लाग्छ ?

इनेप्लिज २०७४ चैत २६ गते १०:४१ मा प्रकाशित

समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ । बृष रासि भएका व्यक्तिहरुका लागि संघर्षमय पुर्वाद्धको समय पार गर्दै उत्तराद्धको समय फलदायि रहनेछ । मिथुन रासि हुँनेहरुका लागि पुर्वाद्धको समय परिणाम मुखि काम गर्दै मध्यकाल संघर्ष मय हुदै उत्तराद्धको समय शुभ रहनेछ । कर्कट रासि हुँनेहरुका लागि यो वर्ष बिभिन्न अवसरहरुको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेकोछ ।

सिंह रासि भएका हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । कन्या रासि हुँनेहरुका लागि समग्रमा यो वर्ष राम्रो रहेकोछ । यो वर्ष तुला राश हुने हरुका लागि उत्साहजनक बर्ष रहनेछ । बृश्चिकको लागि यो वर्ष पुर्वाद्धको समय संघर्षमय रहेपनि उत्तराद्धको समय उत्साहजनक रहनेछ । धनु रासि भएका व्याक्तिहरुलाई पुर्वाद्ध तथा मध्यकाल उत्साहजनक रहेपनि उत्तराद्धको समय केहि संघर्षमय रहनेछ ।मकर रासि हुँने हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । कुम्भरासि हुँनेहरुका यो वर्ष उत्साह पुर्वक बित्नेछ ।  यो वर्ष मिन राशि हुनेहरुका लागि सुरुको समय संघर्ष मय रहेपनि अन्तको समय भने उल्लाशमय रहनेछ ।

हेर्नुहोस खासगरी यो वर्ष भारी कुन राशि भएका मानिसको भाग्यमा कस्तो प्रभाव छ :

प्रतिक्रिया