नमस्ते ब्याण्डको कलाकारहरु टोकियोमा

इनेप्लिज २०७४ चैत २४ गते १५:०५ मा प्रकाशित

टोकियो । सिन्जुकु
नमस्ते ब्याण्डको ३० औं बार्षिक उत्सव र नेपालीहरुको नयाँ वर्ष २०७५ को अबसरमा यही अप्रिल १५ तारिक आईतबारको दिन टोकियो स्थित यूनिर्भसल सिटीमा विषेस संस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । नेपालको पहिलो संगेतिक समुह नमस्ते ब्याण्ड र अन्य पाँच भन्दा बढी ब्याण्डले सहभागिता जनाउन लागेको उक्त कार्यक्रममा प्रवेश भने निशुल्क रहने ब्याण्ड द्धरा जारि गरिएको अपिलमा भनिएको छ ।

नेपाली र जापानिज समुदायका सदस्यहरु आबद्ध रहेको उक्त ब्याण्डका नेपाली सदस्यहरु आजै मात्र टोकियो आईपुग्नु भएको हो । उहाँहरुलाई ब्याण्डका संयोजक ईश्वर गुरुङ्गले टोकियोमा स्वागत सँगै सम्मान गर्नुभएको छ

प्रतिक्रिया