चोलेन्द्रले मसंग माया लगाएर हेर एक वर्षमै आमा बनाउछु भनेपछि कोमल वोली ठहरै(भिडियो सहित)

इनेप्लिज २०७४ चैत २४ गते १३:१० मा प्रकाशित

दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाई गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मौलीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाई समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ ।

यद्धपी प्रत्यक्ष-लाईभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ ।

चर्चित गायिका कोमल वोली प्रत्यक्ष दोहोरीमा कमै देखिन्छिन तर उनि दोहोरिमा कम भने छैनीन केहि समय अगाडी पोखरा महोत्सबमा गाएक चोलेन्द्र पौडेललाइ स्वागतनै दोहोरिका प्रहारबाट गरे कोमल वोली पनि जवाफमा उत्रीइन यसपछी जम्यो यस्तो रमाइलो दोहोरि.

हेर्नुहोस चोलेन्द्र पौडेल र कोमल वोलीको रमाइलो दोहोरि घम्साघम्सी

https://www.youtube.com/watch?v=ds0td2jnfEY

प्रतिक्रिया