आजको राशिफल : बि.स.२०७४ चैत्र २२ गते । बिहिबार । ईश्वी सन् २०१८ अप्रिल ०५ तारिख । नेपाल सम्बत् ११३८ ।

इनेप्लिज २०७४ चैत २२ गते २:२६ मा प्रकाशित
बि.स.२०७४ चैत्र २२ गते । बिहिबार । ईश्वी सन् २०१८ अप्रिल ०५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि पंचमी ३४ घडी १३ पला,बेलुका ७ बजेर ३४ मिनेट उप्रान्त षष्ठि । नक्षत्र अनुराधा, १० घडी २६ पला,बिहान १० बजेर ३ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात ५० घडि २८ पला । करण कौलव,विहान ६ बजेर ५१ मिनेट उप्रान्त तैतिल,बेलुकी ७ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा आनन्द योग । चन्द्रराशि बृश्चिक ।
काठमाडौंमा सूर्योदय ५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २३ मिनेट । दिनमान ३१ घडी १५ पला । राशिफल भिडियोमा हेर्नुहोस :

प्रतिक्रिया