मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०६:४९
वासिङटन डिसी 21:04

नव गायक बिक्रम परियारको स्वरमा करिश्मा को उत्कृष्ट नृत्य रहेको मौलिक गित गुन्द्रुक मिठो सागको सार्बजनिक

इनेप्लिज २०७४ चैत २१ गते ११:१० मा प्रकाशित
आर पोखरेल , काठमान्डौँ,चैत २१
नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक सिर्जनाको कमै मात्रामा आगमन भएको छ । गाउँघरमा वोलिने सामान्य बोलीका शब्दलाई संगीतको माध्यमबाट जिवन्तता दिने कमेै सिअर्जना हरु बजारमा आउने गरेका छन । गरिवीको पिडामा रहेका परिवारका सदस्यको भावनाहरुलाई गीतिसग्रह मार्फत गायक विक्रम परियार र देवी धर्तिको आवाजमा रहेको अर्काे मौलिक गीत “ गुन्दु्रक मिठो सागको” मौलिक अनि अनि सन्देशमुलक कोशेलि गीत बजारमा आएको छ ।
सर्जक केशव पौडेलको शब्द तथा शिव हमालको संगीतमा माया प्रेम र माया प्रेमका विरहका काहानी समेटेको गीत आएको हो ।  गितमा निर्देशन मौसम हिमालीको रहेको छ भने चर्चित गायक तथा मोडल रामजी खाँड र मोडल करिष्मा ढकालको  अभिनय देख्न सकिन्छ । भिडियोलाई करन चेसिर ले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया