इन्कार तामाङको “ एरिया मेरै हो ” हेर्नुस भिडियो

इनेप्लिज २०७४ चैत २१ गते १०:४९ मा प्रकाशित
आर पोखरेल , काठमान्डाँै २१
सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इन्कार तामाङको लोक पप “ एरिया मेरै हो ”  बजारमा आएको छ । गीतहरु धेरै आउछन तर यस्ता गित थोरै आउछन जसले श्रोताको मन जित्न सफल हुन्छन । गीतको संगित संयोजन गायक अमीत बाबू रोकायको संगीत रहेको छ भने सर्जक प्रकाश बिस्टको शब्द रहेको छ । गीतलाई निर्देशन बिक्रम चौहान को रहेको  छ । मोडेल चर्चित अन्जली र साथीहरुको देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया