मदनकृष्णको स्व.श्रीमतीको तस्बिर सहित सबैलाई रुवाउने मार्मिक सन्देश, अब आशु बाकी छ मलाई स्यार गर्ने

इनेप्लिज २०७४ चैत २० गते २१:५२ मा प्रकाशित

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदी श्रेष्ठको गएराती मृत्यु भएको छ ।सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा यशोधाको दाहसंस्कार गरिएको थियो ।

पत्नीको अन्तिम बिदाई भईरहँदा मदनकृष्ण असह्य देखीन्थे।शुभचिन्तक सामु आउँदा उनी भावविह्वल हुँदै रोईरहेका थिए उनलाई सम्हाल्ने प्रयासमा उनका सहयात्री हरीवंश आचार्य सँगै देखीन्थे । लामो समय देखि क्यान्सरले पिडित यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा गएराती ११ बजे निधन भएको हो ।मदनकृष्णका एक छोरा र एक छोरी छन् ।

यता मदनकृष्ण श्रेष्ठले सामाजिक संजालमा राखेको सन्देशले धेरैलाई भावुक बनाएको छ.हेर्नुहोस मदनकृष्ण श्रेष्ठको स्व.यशोदालाई समर्पित मार्मिक सन्देश साथमा मदनकृष्ण श्रेष्ठ र यशोदाको प्रेमकथा

प्रतिक्रिया