२०७५ सालकै पहिलो गीत हेर्नुहोस जति हेर्यो उतिकै हेर्न मन लाग्छ (भिडियो सहित)

इनेप्लिज २०७४ चैत २० गते ११:१२ मा प्रकाशित

बिगत लामो समय अघि देखि चर्चा मा रहदै आएकोले बहुअपेक्षित गित हाउ लुङा आज बाट सार्बजनिक गरियको छ मौलिक गित को वकालत गरिरहने सर्जक हुन बाल कुमार श्रेस्ठ उन्का प्राय गित हरु वियोगान्त धार मा बहने गर्छन पुर्ब पश्चिम् सबै भेग का गित उत्तिकै सहज गाउने श्रेष्ठ यस्पाली पुर्बेली लोक लय मार्फत उदाय नबोदित गायक भिम राज सुनुवार को प्रस्तुति सङै स्वर रहेको उक्त गित को लय शब्द संकलन बाल कुमार कै रहेको छ ठट्टयौली पारामा तयार पारियको यश गित मा रमाइला शब्द सङै आफ्नै जन्म भुमी प्रती बिशेश स्नेह देखिन्छ ।

एकिन्द्र सारा शंकर द्वारा निर्देशित म्युजिक भिडियो मा करन चैसिर को छायांकन ,बिष्णु शर्मा को सम्पादन र दिर्घ गदाइली ,सरिस्मा राम्जाली मगर र कमेडिएन भगवान खत्री को दम्दार अभिनय रहेको छ ।उक्त गित लाई पछिल्लो समय को ब्यस्त म्युजिक कम्पनी चन्द्र सुर्य फिल्मस ले बजार मा ल्याएको हो।हेर्नुस सोही गित को पूरा भिडियो ।।

प्रतिक्रिया