आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १९:३६
वासिङटन डिसी 09:51

पुर्वेली चेली मेलिना राईको ”फुल जस्तो जोवन” गायक पदम कुमार विसीले चोर्छु भनेपछि भिडियो सहित

इनेप्लिज २०७४ चैत १९ गते ११:०८ मा प्रकाशित
दिपा अधिकारी , काठमाडौ, चैत २० ।  नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल सुदुर पश्चिमको बैतडिमा जन्मे का पदम कुमार बि सि र गायिका मेलिना राईका े ”फुल जस्तो जोवन” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । लोक पप र लोकदोहोरी गीतमा उनको विशेष रुचि रहेको छ । नेपाली कला र कलाकारिताको क्षेत्रमा क्रियाशिल रहेका सष्टाको आवाजलाई गोर्खा चौतारी म्युजिक प्रालीले विभिन्न सर्वोकृष्ट गीत ल्याइरहेको छ । सोहि क्रममा डान्सिङ गीत ”फुल जस्तो जोवन” आएको हो ।
भावना चन्दको शब्द सिर्जनामा सजिएको सो गीतमा पदम कुमार विसीले संगीत संयोजन गरेका छन । गीतमा एरेन्ज जीवन बडुले गरेका हुन ।  चर्चित मोडल तथा निर्देशक अशोक विक , काजल केवि , नविन विष्टले गीतमा  अभिनय रहेको छ ।डान्सिङ  गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने गायक विसीले बताए । अर्जुन सापकोटाले छायाँकन गरेको भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन भने अमर विकले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया