येस्तो पो नेपाली कला,खैरेनीटार महोत्सबमा आमाहरुको रमाइलो रतौली(भिडियो सहित)

इनेप्लिज २०७४ चैत १७ गते २०:२० मा प्रकाशित
तनहुँ क्षेत्रको सास्कृतिक बिबिधताको संरक्षण गरी आर्थिक तथा सामाजिक बिकासको लागि उधोग ,ब्यापार कृषि शिक्षा पर्यटन र खेलकुद क्षेत्रलाई प्रवद्र्धनमा टेवा पुर्‍याउनुका साथमा बिभिन्न जातजाती धर्म बर्ग र समुदायको सद्भाब एबम बन्धुत्व भावनाका साथै मानबताको सेवामा समर्पित गराउन अभिप्रेरित गरी क्षेत्र ,जिल्लाको सम्मुन्नतीमा संगठीत रुपले अघी बढाउने मुल उदेस्यको साथ चैत ८ गते देखि दसौ खैरेनीटार महोत्सब चलिरहेको छ.
महोत्सबमा चर्चित लोक तथा दोहोरी गायकहरु पशुपति शर्मा, बद्रि पंगेनी, रामजी खाँड, खुमन अधिकारी, राजन गुरुङ, बिष्णु खत्री, कृष्ण रेउले, शिव हमाल, प्रकाश सपुत, राजु ढकाल, तेजस रेग्मी, चन्द्र शर्मा, कृष्ण काफ्ले, प्रिती आले, सम्झना भण्डारी, सरिता कार्की, राधिका हमाल, कृष्ण गुरुङ्ग, कला लम्साल, रमीला न्योपाने, देवी घर्ती, भूमिका गिरी, शान्ति सुनार, सलिमा श्रेष्ठ र हास्य कलाकार शिवहरी बैरागी, देवीराम(भोकलाग्यो), मनिष घिमिरे, सुस्मीता परियार, पोख्रेली धुर्मुस र माग्ने बुढा लगायतको प्रस्तुतीले महोत्सबको शोभा बढाई रहेको छ र दर्शहरुको भिड बडीरहेको छ.
यसैकममा आमाहरुको सम्मान र सास्कृतिलाई बचाउने उदेश्यले यस पटकपनि रतौली प्रतियोगिता पनि आयोजना गरीएको थियो.भिडियोमा हेर्नुहोस महोत्सबको पाचौ दिनमा देखाईएको रमाइलो रतौली.

प्रतिक्रिया