विवाहको दवाब पछि प्रेमिकाको हत्या

इनेप्लिज २०७४ चैत ११ गते २२:५६ मा प्रकाशित

 

 

 

 

 

 

 

 

 

 

बाग्लुङको लब्धी खोलामा निर्माणाधिन पुलमा मजदुरी गर्ने गिता नेपालीको हत्या भएको पुष्टी भएको छ । प्रहरीले अनुसन्धान पश्चात घटनामा संलग्न रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा राखी थप कारवाही अगाडी बढाएको बताएको छ । बाकी भिडियोमा

https://www.youtube.com/watch?time_continue=79&v=dl7g-9aXz1c

प्रतिक्रिया