‘जात्रा’ निर्देशन गरेर माया र सफलता कमाएका निर्देशक प्रदीप भट्टराई दोस्रो सिनेमा ‘शत्रु गते’ मार्फत चैत ९ मा दर्शक माझ आउदैछन । चलचित्रको प्रचारको लागि निर्माण टिमले देश दौडाहा पनि सकेको छ । चलचित्र प्रचारका लागि पोखरामा आएको चलचित्र टिमले भने चलचित्र सम्बन्धि यस्तो रहस्य खोलेको छ । (भिडियो हेर्नुहोस )
प्रतिक्रिया