यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगियो

इनेप्लिज २०७४ चैत ४ गते १६:३३ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ । ९ एनएजेसी नम्बरको बिमान रुपन्देहीको भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

आइतबार दिउँसो अवतरणको क्रममा उक्त विमानको चक्का लक भएपछि जहाज धावनमार्गको बीचमा राकिएको थियो ।

प्रतिक्रिया