बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा बहुप्रतिक्षित गीत “याद मात्रै”आयो हेर्नुहोस

इनेप्लिज २०७४ चैत १ गते २२:४९ मा प्रकाशित

योगसना डिजिटल को प्रस्तुति मा गोपाल खत्रीको याद मात्रै भन्ने लोक दोहोरी गीत बाजारमा आएको छ।जस्मा बिष्णु माझी र गोपाल खत्रीको स्वरमा , सुनील के. सीको सब्द तथा गणेश अधिकारी को लय रहेको छ।
काजीश श्रेष्ठको कथा तथा निर्देशनमा चर्चित शब्द रचनाकार सुनील के.सी आफैले अभिनय गर्नु भएको छ भने उहाँलाई अनु श्रेष्ठले साथ दिनु भएकोछ।भिडियो को सम्पादन दीपक बिष्ट तथा छायांकन अजय रेग्मी को रहेको छ।

बाकी भिडियो …

https://www.youtube.com/watch?time_continue=1&v=cTMhHm8FOW4

प्रतिक्रिया