पाँखामा हुर्किएकी मगरकी छोरी गायिका देवी घर्तीको राजु ढकाल संग बिहे गर्नुको रहस्य

इनेप्लिज २०७४ चैत १ गते ११:०६ मा प्रकाशित

नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका देवी घर्ति मगर र राजु ढकाल बिचको बैबाहिक जीवनको बारेमा भनिराख्नु नपर्ला  ।संगीत क्षेत्रकै नमुना जोडीमा गनिने यी दुई जोडी पछिल्लो समय संगीत क्षेत्रमा निकै व्यस्त छन  ।आफुलाई सरल गायिका मान्ने देवी घर्ती संग गरिएको रमाईलो कुराकानी हेर्नुहोस 

प्रतिक्रिया