होचा रेष्लर जोडी पोखरामा, रेफ्रिले उचारेर भुईमा पछारे रेष्लरलाई (भिडियो)

इनेप्लिज २०७४ फागुन १९ गते १२:४७ मा प्रकाशित


पोखरामा राम–रावणको जोडिले रेष्लिङ रिङमा तहल्का मच्चाएको छ । अरु रेष्लर भन्दा ज्यादै सानो देखिने यो जोडीलाई रेफ्रिले नै उचारलेर फल्दिएपछि झन् रौनक देखिएको थियो । शुक्रबार पोखराको रंगशाला भित्र नव निर्मित बहुउद्धेश्यिय कभर्डहलमा यो दृश्य देखिएको हो

रामलाई रफ्रिले उचालेर पछारेको दृश्यले कार्यक्रममा बिशेष प्राथमिकता पायो । राम र रावणको यो खेलमा रामले जीतेका थिए । उनीहरु लगायत करिब एक दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेष्लरहरुको भिडिन्त थियो ।

प्रतिक्रिया