नव प्रतिभा गायक रुद्र शेखर शर्माको दुख्दिन म को “प्रोमो “बजारमा

इनेप्लिज २०७४ फागुन १५ गते १:५२ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आएका नव प्रतिभाशाली गायक रुद्र शेखर शर्माको दुख्दिन म को प्रोमो “झलक “सार्बजनिक भएको छ । उनि केही समयको लागि नेपाल गएको समयमा उनले यो गीत निकालेका हुन् ।

आज फेब्रुअरी २६ तारिख बजारमा आएको हो । स्वर रुद्र शेखर शर्मा ,शब्द बिपिन किरण तथा संगीत नारायण सुबेदी “आभास “को रहेको छ ।

प्रतिक्रिया